Disability Rights Everyone's Concern

SARAL; Strengthening Livlihoods of People with Disabilities

Project Overview


Executive Summary

saral project

अपाड्गता  समावेशी बिकास (सरल) परियोजना 
वजेट ः  ५२६००८८३ (पाँच करोड छव्वीस लाख आठ सय त्रियासी रुपयाँ  )
कार्य क्षेत्र ...२ वटा  पालिका ( भेरिगगां तथा वि न न पा )
लीक्षत वर्ग  १० देखि २४ वर्षका अपाड्गता भएका किसोर किसोरी 
उद्धेश्य ः   
१ अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य सेवामा पहँुच वृद्धी साथै उपभोगमा वृद्धी गर्ने 
२) अपाङ्गता  भएका व्यक्तिहरुको पहिचानमा बृद्धी गर्ने, यौन तथा प्रजनन् स्वास्थ्य सेवा र जिविकोपार्जन सेवाको उपभोगमा रहेका बाधाहरु वा चुनौतीहरुको पहिचान गर्ने ।  
 ३) अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य  अधिकार सम्बन्धि चेतनामा बृद्धी गर्ने, जिविकोपार्जनका      अवसरहरुको  पहँुचमा बृद्धीका साथै उनीहरुको आयआर्जनमा वृद्धी गर्ने
  
मुख्य उपलब्धिहरु 
 २ वटा पालिकामा भि. एफ. पि. स्थापना भएको छ भि एफ पि ले  अपाङ्गता भएका ६६१ जनाको डाटा संकलन गरेको छ
 भि एफ पि ले होमभिजिट गरेर ४८६ जनालाई सवै खालको शेवामा परामर्स ,सुझाब, सहयोग  गरेको छ 
 किसोर किसोरी समावेशी शसक्तिmकरण्का लागी ७ वटा एला क्लब गठन गरेको छ जसमा १० देखि २४ वर्षका अपाड्गता भएका र नभएका  ब्यतिmहरु गरि १६६ जना रहेका छन् 
 २ वटा पालिकाका ६ वटा स्वास्थ्य सस्थामा  गुनासो सुनुवाई संयन्त्र (ऋष्लित ँभभमदबअप) मेकानिजम कमिटी गठन भएको छ ।
 २ पालिकाको सवै स्वस्थ संस्थामा ज्ःक्ष्क् म्बतब ग्उमबतभ ँयचmबतभ  लागु भएको छ । यसले स्वास्थ सेवा लिन जानेका अपाड्गता भएका ब्यतिmहरुकोे तथ्याड्क राख्दछ । 
 २ पालिकाका ज्भब िध्यचपभच र पालिकाका पदाधिकारी का लागी  म्भबा द्यष्लिम म्ष्कबदष्तिथ  सम्वन्धि १३० जनालाई  तालिम सचालन ।ं
 स्वास्थ्य सस्थावाट गुणस्तरिय शेवा प्रवाह होस् भनेर ३१ वटा संस्थाको आवस्यक्ता संकलन गरी ९० लाख वरावरको सामाग्री हस्तान्त्रण गरिएको छ ।
 २ वटा स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री शेवा (ब्ँक् कर्नर ) का लागी १० लाख वरावरको सामाग्री हस्तान्त्रण 
 स्वास्थ संस्थालाई पहुचयुक्त वनाउनको लागि प्रथमत पहुँचयुक्त परिक्षण  तालिम समपन्न गरि २८ वटा स्वास्थ संस्थाको पहुँचयुक्त परिक्षण गरि ४० लाखको योजनामा १७ वटा स्वास्थ्य संस्थामा पालिका संगको समन्वयमा  मोडिफिकेसनको काम सम्पन्न भएको छ ।
 ५० जना अपाड्गता भएका किसोर किशोरीको लागि व्यवसायीक तालिम संचलन  भई विभिन्न ८ प्रकारका व्यवसाय गर्ने ३८ जनालाई जनही ६० हजार देखी १ लाख सम्म साहेता पछि व्यवसाय संचालन गरिरहनु भएको छ ।
 १४ जनाको लागी सांकेतिक भाषा तालिम संचालन यसमा २ जनाले दोभासे काम गरेर आयआर्जन गर्न थाल्नु भएको छ र १ जनाले सामाजिक विकास मन्त्रालयमा करार जागिर गर्न थालेका छन् ।

Project Details

  • Project Title : SARAL; Strengthening Livlihoods of People with Disabilities
  • Target Beneficiaries : Birendranager and Bhariganga Municipality
  • Target Area : Adolesecents Reproductive health, and Livelihood ''Empowerment
  • Funding Partner : UKAID 'HI 'BRACK
  • Approved Budget : 5'26'00'882
  • Project Duration : 4 years
  • Status: Completed

Project Documents

Project Gallery