अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार तथा सम्पूर्ण मानव अधिकार समेतमा समान पँहूच रही आत्म निर्भर जिवन बाँच्न सक्ने छन ।
हाम्रो दृष्टि
अपाङ्ग सशक्तिकरण केन्द्र (DEC) सुर्खेतले अधिकार मुखि अवधारणाको प्रर्वधन गर्दै सुर्खेतजिल्लाका सरोकारवालासँग मिलेर अपाङ्गहरुको विकास र मानव अधिकार संरक्षणका लागि उपलब्ध श्रोत साधनको न्यायोचित परिचालनको लागि काम गर्दछ